समाचार
शेयर बजार साढे १४ अंकले घट्यो, एक अर्ब १९ करोडको कारोबार
काठमाडौँ । लगातार तेस्रो दिन आज (बिहीबार) पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक
अमेरिकाले गायिका गायिका आस्था राउतलाई अध्यागमनबाटै फर्काइ दियो
काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाले फर्काइ दिएको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी आस्थालाई अमेरिकाले इमिग्रेसनबाटै फर्काइ दिएको हो । भिजिट भिसामा अमेरिका
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित
चाडको मरुभूमिमा आप्रवासीका २७ शव फेला
डकार । संयुक्त राष्ट्रसंघले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले
काठमाडौं महानगरले आज सेवा प्रवाह बन्द गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (बिहीबार) सबै सेवा प्रवाह बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग-आयोजना-कार्यक्रम-वडा
सडक स्तरोन्नतिपछि घोडेपानीमा बस पुग्यो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस
राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग
काठमाडौं । निर्वाचन आयोगले आज (बिहीबार) प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी
पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु
काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज (बिहीबार) बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम शुरू
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन
राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने












