समाचार
पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने
काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बुधबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०
काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
काठमाडौ । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय
माधव नेपालसँग कांग्रेस नेता केसीको भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज नेपाल निवास कोटेश्वरमा भएको भेटमा
शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्याउँछ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याउने बताएकी छन् । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको
आयोगले निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को अन्तिम नतिजा भोलि (बुधबार) घोषणा गर्ने भएको छ । मंसिर ४ गते एकै चरणमा भएको
कांग्रेस र माओवादीमध्ये कसले पाउँला राष्ट्रपति ? यी हुन् चर्चामा आएका नेता
काठमाडौं । नयाँ सरकार गठनसँगै प्रमुख दलका नेताहरूको ध्यान पावर सेयरिङका विषयतिर गएको छ । दलहरूबीच सरकार गठनको विषयमा ठोस छलफल भइसकेको छैन । निर्वाचन
विप्लवले गरे अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । आज (मंगलबार) महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन
नयाँ पार्टी खोल्दैछौं, छलफल चल्दैछ : प्रभु साह
काठमाडौं । रौतहट–३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् । निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी
शेयर बजार २.५७ अंकले ओरालो, ७७ करोडको मात्र कारोबार
काठमाडौँ । शेयर बजार आज (मंगलबार) ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा आएर रोकिएको छ ।












