शुक्रबार , भाद्र १२, २०८३

फिल्म ‘फोर नाइट्स’ प्रिमियर हुने भएको छ । दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ बुधबार (आज) १० औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुन लागेको हो ।

दयाहाङ राई र आशा मग्रातीको अभिनय फिल्म ‘फोर नाइट्स’ यस अगाडि बर्लिन फिल्म फेस्टिबलमा प्रिमियर भएको थियो । गत आइतबारबाट नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सव आज सकिँदैछ । महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र छनोट भएका थिए ।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित सुरु भएको महोत्सवमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले मास्टर क्लास समेत लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP