शुक्रबार , मंग्सिर १२, २०८३

अस्ट्रेलिया। अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च स्तरमा पुगेको छ। केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मंगलबार ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्‍याएको घोषणा गरेको हो।

यो सन् २००८ पछिकै सबैभन्दा उच्च ब्याजदर हो। ब्याजदर बढेसँगै घर कर्जा लिएका नागरिकको मासिक किस्ता थप महँगिने भएको छ भने सर्वसाधारणको आर्थिक भारसमेत बढ्ने देखिएको छ।

पहिलेदेखि नै महँगी र बढ्दो जीवनयापन खर्चको मार खेपिरहेका नागरिकलाई ब्याजदर वृद्धिले थप दबाबमा पार्नेछ। यसले सरकारमाथि पनि आर्थिक व्यवस्थापन र नागरिकलाई राहत दिने विषयमा दबाब बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP