intrest rate
अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च, सरकारमाथि दबाब बढ्दै
अस्ट्रेलिया। अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च स्तरमा पुगेको छ। केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मंगलबार ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्याएको घोषणा गरेको











