समाचार
बागलुङको निसेलढोर : अझै पुगेका छैनन् उम्मेदवार भोट माग्न
बागलुङ । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला
अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको छ । आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत
राजदूत सुवेदीद्वारा जापानका सम्राटसमक्ष ओहदाको प्रमाणपत्र पेस
काठमाडौं । जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सोमबार जापानी सम्राट नारुहितोसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा राजदूत
प्रधानमन्त्रीले आज बैतडी र दार्चुलाको चुनावी सभामा सम्बोधन गर्दै
दार्चुला । चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिम प्रदशेमा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले आज (मंगलबार) बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०
चार प्रदेशका पहाडी भू–भागमा हल्का बर्षाको सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (मंगलबार) पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक
गुरुनानकको जन्म जयन्ती मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६
आज ग्रस्तोदित चन्द्रग्रहण, करिब एक घण्टा २३ मिनेट लाग्ने, मेश राशिलाई अति कष्ट
काठमाडौं । आज (मंगलबार) बेलुकी ५ः११ बजेबाट चन्द्रग्रहण शुरु हुने र ५ः२७ बजे क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष
निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिकाबारे अन्तरक्रिया
बुटवल । आगामि निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सञ्चार माध्यमले सहि र सत्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल
तीन महिनामा चार अर्ब ८६ करोड बढीको तरकारी नेपाल भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९