शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ सांसदले थप शपथग्रहण गरेका छन्। राप्रपाका सांसदहरूले प्रतिनिधि सभा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले गराएको शपथमा एक वाक्य ‘थप शपथ’ लिएका हुन्।

थप शपथमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य उल्लेख छ। राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अघिल्लो कार्यकाल झैं आज बिहीबार पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भएको लिङदेनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP