शनिबार , भाद्र १३, २०८३

बैतडीको पाटनमा पुस २ मा शिक्षक धनबहादुर विष्ट मृत भेटिए । सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत विमला बोहोरा र प्रजा बोहोरा छन् । आरोपीहरु श्रीमान–श्रीमती हुन् । पुर्चौडी नगरपालिका घर भएकी विमला बोहोरा कृष्ण माविको छात्रावासमा बसेर पढ्थिन् ।सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत विमला बोहोरा र प्रजा बोहोरा छन् । आरोपीहरु श्रीमान–श्रीमती हुन् । पुर्चौडी नगरपालिका घर भएकी विमला बोहोरा कृष्ण माविको छात्रावासमा बसेर पढ्थिन् ।

घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दैछ । छात्रावासको माथिल्लो तलामा बस्ने शिक्षक विष्ट छात्रावास पछाडि मृत भेटिएका हुन् । मृतकका परिवारले शव बुझेका छैनन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP