समाचार
रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीद्वारा आत्महत्या
रुपन्देही। रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीले बुधबार आत्महत्या गरेकि छन् । प्युठान जिल्ला ऐरावती गाउपालिका वडा न.५ घर भइ हाल शुद्धोधन ४ फर्साटिकरमा कोठा भाडामा बस्दै
लुम्विनीको एकीकृत विकास मेरो एजेण्डा होः फकरुद्दीन खाँ
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का प्रदेश सभाकाउम्मेदवार फकरुद्दीन खाँले लुम्विनीको एकीकृत विकासकालागिआफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ । वर्षौदेखि लुम्विनीको विकास कछुवा
जसपा रुपन्देही कोषाध्यक्ष चौधरी कांग्रेस प्रवेश
भैरहवा।जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली कांग्रेस गर्नु भएको छ । आज शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गर्नुभएको
रुपन्देही–३ : खाणलाई सहज बन्दै, बोहोरालाई चुनौती थपिँदै
भैरहवा । बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता एवं पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा
‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’-दीर्घबहादुर केसी (कुमार){अन्तर्वार्ता}
प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(२) कांग्रेस आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४
मतदातामाझ घनश्यामका ुतीन बाचाुस् इमानदारीता, संविधानको रक्षा र क्षेत्रको विकास
रुपन्देही । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाता भेटघाटको क्रममा भुसालले आफ्नो त्रिभुज
एमालेकी गाउपालिका उपाध्यक्ष उम्मेदवार काङ्ग्रेस प्रवेश
बुटवल । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिकिकाको उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काङ्ग्रेस प्रवेश गरेकी छन। रुपन्देहीको कंचन गाऊँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार ओमकली राहडी काङ्ग्रेस
भूकम्पमा परि घाइते भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भुकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म प¥याइ उपचारको व्यवस्था गर्न गृह
किसानको खेतमा धान झार्दै, भोट माग्दै खतिवडा
उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा किसानको खेतबारीमा धान झार्दै भोट मागि हिँडेका छन् । आसन्न मंसिर ४ गते
आचारसंहिता समान रुपमा लागू हुन्छ, साना–ठूला दल भन्ने हुँदैन : आयुक्त भण्डारी
काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन् । ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा