समाचार
रवि लामिछाने नेतृत्वको पार्टीको दलको बैठक बस्दै
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको एक
राष्ट्रपतिले दिएको समय आज सकिँदै, प्रधानमन्त्री को बन्ने अझै छलफलमै दलहरू
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिँदैछ। गत पुस ३ गते राष्ट्रपतिले एक साताको समय दिँदै पुस १०
स्वास्थ्य क्षेत्रमा आमुल सुधारसहित राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको सरकारसंग १९ बुंदे माग
बुटवल, १० पुस । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य क्षेत्रमा आमुल सुधार र भ्रष्टाचारमुक्त बनाउन सरकारसंग १९ बुंदे माग अघि सारेको
पर्यटक गाडीमा कर्मचारी र पदाधिकारीको रजाइँ
पर्यटकको सुविधाका लागि अनुदानमा प्राप्त विद्युतीय भ्यान/ट्याक्सीमा अहिले लुम्बिनी विकास कोषका कर्मचारी र बोर्डका पदाधिकारीले रजाइँ गरिरहेका छन् । विश्व सम्पदा स्थल लुम्बिनीलाई वातावरण प्रदूषणरहित बनाउन
दाइजोका दलनहरू कहिलेसम्म ?
यस वर्ष पनि विश्वव्यापी रूपमा महिला हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रमहरू गरिँदै मनाइँदैछ। जसमा ‘युनाइट एक्टिभिज्म टु इन्ड भायोलेन्स अगेन्स्ट वुमन एन्ड गल्र्स’ अन्तर्राष्ट्रिय नारा
तीन महिनामा १८ लाख मोबाइल तस्करी
पछिल्लो तीन महिनामा करिब १८ लाख बढी तस्करीका मोबाइल फोन भित्रिएको तथ्य फेला परेको छ। जसमा ३६ लाख ५१ हजार ५८९ आईएमईआई अवैध रूपमा सञ्चालन
चार्जिङ स्टेसन कहिले बनाउने ?
राष्ट्रिय निर्धारित लक्ष्य (एनडीसी) मा सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने घोषणा गरेको छ। तर, विद्युतीय गाडीको प्रयोग बढाउने घोषणा कागजमा भेटिन्छ, व्यवहार र लक्ष्यमा भेटिदैन।
बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन
सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवम् बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। आइतबार बिहान उनको निधन भएको बुद्ध एयरले जनाएको छ।
उत्तर कोरियाद्वारा दुई ब्यालिस्टिक मिसाइल प्रहार : २०२२ मा हानेको ३६औं क्षेप्यास्त्र
नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको
प्रधानमन्त्री देउवाले दिए क्रिसमसको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको अवसरमा इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत देउवाले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको












