मंगलबार , जेठ ७, २०८२

बुटवल उपमहानगरपालिका वडा न ३ ज्योतिनगरका स्थानीयहरुलाई पहिरोको पिडा र त्रास फेरी बल्झिएको छ । पहिरो नियन्त्रणका लागि तीव्र गतिमा काम नहुदा अहिले पनि चुरेले त्रास बढाएको त्यहाँका स्थानीयको भनाई छ।

गत वर्ष भदौ ११ मा चुरेको डाँडाबाट आएको पहिरोले बुटवल ३ मिलनपथ र ज्योतिनगरका बासिन्दा प्रभावित भएका थिए।

ज्योतिनगरमा मङ्गलवार आएको पहिरोले दर्जन भन्दा बढी घरहरुमा क्षति गरेको छ । वर्षाको भेलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP