समाचार
नेपाली सेनामा ३४ सयभन्दा धेरैका लागि जागिर खुल्यो
काठमाडाैं । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ। सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि
साउदी पुगेका नेपाली श्रमिकको हारगुहार
काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये
जाजरकोटमा चिसोले भूकम्पपीडित सुत्केरीको मृत्यु
जाजरकोट । जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ। जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको
एनएसएलमा आ झापा र इलामको भीडन्त
काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल)मा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै एनएसएलमा नयाँ टोली
७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री
क्यानडाको राजदूतमा पौड्यालको नाम सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले सुनुवाइपछि पौड्यालको नाम सर्वसम्मत
पक्राउ परेका व्यक्ति भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक
१८ वर्षदेखि बेखबर गोपाल उद्धारपछि मलेसियाबाट घर आइपुगे
झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको
द्रुत बस सेवा आजदेखि पुनः सुरु
काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ ठाउँ ठाउँमा बोर्ड राखिएका छन्। यस सेवाका लागि