सोमबार , भाद्र १५, २०८३

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजोबाट प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु गरेका छन् । उनको शपथग्रहण समारोह भने भोलि (आइतबार) हुनेछ ।

सो समारोहमा भाग लिन नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालपनि जाने भएका छन् । प्रधानमन्त्री दाहालको टोलीमा पाँच जना भारत जाने तय भएको छ ।

उनको टोलीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी हुनेछन् । यस्तै, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल विष्णु प्रसाद गौतम टोलीमा समावेश छन् ।

File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP