समाचार
सर्वोच्चको फैसलाः तीन जनाको नाममा रहेको ९३ रोपनी जग्गा सरकारी कायम (पूर्णपाठसहित)
सर्वोच्च अदालतले नवलपरासी जिल्लाको गैंडाकोट साविक आदर्श गाविसको वडा नं. १, २ र ३ मा पर्ने नारायण नदी किनारको ९३ रोपनी ३ आना २ पैसा
नेदरल्याण्ड्ससँग नेपाल पराजित
आईसीसी टी२० विश्वकप २०२४ अन्तर्वत समूहको को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४
रिहा भएपछि कैलाश सिरोहियाको कडा वक्तव्य : षड्यन्त्र गर्नेहरुविरुद्ध कानूनी उपचार खोज्ने उद्घोष (विज्ञप्तिसहित)
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । सिरोहयिाले आफूलाई नागरिकता कसुरको आधारहीन आरोपामा पक्राउ गरी विगत ९ दिनदेखि
सत्तापक्ष र विपक्षीबीच लगभग सहमति, भोलि संसदीय समिति बनाउने तयारी
सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भएको अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने लगभग पक्का भएको छ । भोलि समिति गठनसँगै संसदको अवरोध पनि हट्ने नेताहरुले
प्रचण्डले संघीयता नचाहेको मुख्यमन्त्री यादवको आरोप, कारणमा देखाए केपी ओली र रवि लामिछाने
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता नचाहेको गम्भीर आरोप लगाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली त सुरुदेखि नै संघीयताको
सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज (सोमबार) जिल्ला सरकारी वकिलको
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीलाई
उपेन्द्रको रिटमा सर्वोच्चको फैसला कुरिरहेका माधव नेपाल
संसदबाट सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा सत्तारुढ दल एकीकृत समाजवादीले भाग लिएन, तर मौन समर्थनसहित पारित गर्न सघायो । जबकी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको
बालेनको फोहोर राजनीति
काठमाडौं महानगरपालिकाले शनिबार कार्यालय बन्द भएको समयमा सडक विभाग र डिभिजन सडक कार्यालय, काठमाडौंको मूलगेटमा फोहोर थुपारिदियो । फोहोर फालेको भिडियो महानगरका मेयर बालेन शाह
दोष, आरोप र गाली रवि लामिछानेलाई थुपारेर केपी ओली सहकारी अपचलनमा संलग्न आफ्ना नेतालाई जोगाउन चाहन्छन्ः विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने बहानामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीका नेता तथा कार्यकतालाई जोगाइरहेको












