दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
  पुष २४, २०८० मंगलबार 103 Views

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।

कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ, एक अर्ब २१ करोड हिनामिना गरेको आरोप
  पुष २४, २०८० मंगलबार 119 Views

कान्तिभैरब सहकारीका सञ्चालक पक्राउ, एक अर्ब २१ करोड हिनामिना गरेको आरोप

काठमाडौं। प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ । बचतकर्ताको बचत फिर्ता नगरेपछि

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी छोडे
  पुष २४, २०८० मंगलबार 183 Views

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी छोडे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टी छोडेका छन् ।  उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाउँदै पार्टी छोडेका हुन् । राजीनामापत्रमा उनले

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
  पुष २४, २०८० मंगलबार 115 Views

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने सकिनेछ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात
  पुष २४, २०८० मंगलबार 192 Views

तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । आज पनि देशका केही भागमा आंशिक बदली भएको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराईका

मोटरसाईकल दुर्घटनामा परी महोत्तरीमा २ जनाको मृत्यु
  पुष २४, २०८० मंगलबार 102 Views

मोटरसाईकल दुर्घटनामा परी महोत्तरीमा २ जनाको मृत्यु

काठमाडौं ।  महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । बाक्लो हुस्सु लागेको सडकमा तीव्र गतिमा मोटरसाइकल चलाउँदा अन्य दुईजना गम्भीर घाइते

फुटबल लेजेण्ड बेकनबाउरको निधन
  पुष २४, २०८० मंगलबार 122 Views

फुटबल लेजेण्ड बेकनबाउरको निधन

काठमाडौं । जर्मनी फुटबल लेजेण्ड फ्रेञ्ज बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ ।परिवारले एक विज्ञप्ति निकाल्दै उनको निधन भएको आधिकारिक घोषणा गरेको हो ।

राष्ट्रिय सभाका १९ सिटमा ८ दलका ५२ जनाको उम्मेदवारी (सूचिसहित)
  पुष २३, २०८० सोमबार 199 Views

राष्ट्रिय सभाका १९ सिटमा ८ दलका ५२ जनाको उम्मेदवारी (सूचिसहित)

काठमाडौं । माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारी परेको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज

१४ किलो सुन प्रकरणमा आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
  पुष २३, २०८० सोमबार 149 Views

१४ किलो सुन प्रकरणमा आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकर

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
  पुष २३, २०८० सोमबार 127 Views

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

बेदकोट (कञ्चनपुर)  । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता