सोमबार , अषोज २६, २०८३

दाङ – गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार बा १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमालसंगै रहेका पत्रकार शिवु खनालले जानकारी दिए।

 

आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो । गायिका रिमाललाई केही नभएको र आफुलाई घुँडामा सामान्य चोट लागेको खनालले बताए ।

गाडीमा रिमाल सहित तीन जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP