सोमबार , भाद्र १५, २०८३

मानिसहरु सफल हुन कडा मिहिनेत गर्छन् । काेही सफल व्यक्तिबाट प्रेरणा लिएर उनीहरु जस्तै सफल बन्न चाहन्छन् । यहाँ केही बानीहरुका बारेमा चर्चा गरिएको छ, जसले तपाईलाई सफल बनाउन सहयोग पुर्याउँछन् ।

कार्यको मुल्यांकन गर्न सिक्नुहोस्

धेरै मानिसहरु सफल हुन निकै मिहिनेतका साथ काम गर्छन्, तर उनीहरु आफ्नो कामको मुल्यांकन गर्दैनन् । आफूले गरेको कामको मूल्यांकन गर्दै सुधार गर्नुपर्ने भएमा त्यसलाई सुधार्दै लैजानु पर्छ ।

एक समयमा एक काम गर्नुहोस्

हामीले यसमा विशेष ध्यान दिनुपर्छ कि एकै समयमा दुई डुंगामा सयर गर्नु हुँदैन । एउटा काम गरिरहेको समयमा त्यहीप्रति केन्द्रित हुनुपर्छ, अर्कोतर्फ ध्यान लगाउनु हुँदैन । यसले तपाईको ध्यान त भंग हुन्छ र अन्य कार्यतर्फ ध्यान दिन पाउनुहुँदैन । जसको कारण तपाई सफल हुन सक्नुहुन्न ।

जोखिम लिन सिक्नुहोस्

जिन्दगीमा त्यो मान्छे सफल बन्छ, जसले जोखिम लिन सक्छ । रिस्क लिने व्यक्ति नै सबैभन्दा अगाडि बढेर सफलताको शिखरमा पुग्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP