आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ ।

केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर खिचेको फोटोका कारणले सामाजिक सञ्चालनमा आलोचना भएपछि रविले सचेत गराएका हुन् ।

आज सभापति रवि लामिछानेले पार्टीका शीर्ष नेताहरूको छलफलमा पनि यसबारेमा चासो राखेका थिए । पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले अत्यावश्यकबाहेक प्रभावित क्षेत्रमा नजान भनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP