एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल
  मंग्सिर २१, २०७८ मंगलबार 34 Views

एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन्

वकिलहरूलाई ओलीले भने– म प्रधानमन्त्री हुँदा वादी/प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे
  मंग्सिर २१, २०७८ मंगलबार 32 Views

वकिलहरूलाई ओलीले भने– म प्रधानमन्त्री हुँदा वादी/प्रतिवादी भएर ५६ हजार सिग्नेचर गरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा

कांग्रेस अधिवेशनः देउवा पक्ष पदाधिकारी र पौडेल पक्ष सभापतिको उमेद्वार छान्दै
  मंग्सिर २१, २०७८ मंगलबार 43 Views

कांग्रेस अधिवेशनः देउवा पक्ष पदाधिकारी र पौडेल पक्ष सभापतिको उमेद्वार छान्दै

कांग्रेस महाधिवेशन शुरु हुन अब तीन दिन मात्र बाकी छ । यहि मंसिर २४ गते देखि शुरु हुने अधिवेशनमा सभापति सहित केन्द्रिय कार्य समितिको निर्वाचनको

कांग्रेस १४औँ महाधिवेशनः यस्तो छ तयारी
  मंग्सिर २१, २०७८ मंगलबार 45 Views

कांग्रेस १४औँ महाधिवेशनः यस्तो छ तयारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन सुरु गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै

‘मिडियाले खेदे, सच्चिन तयार छु’ : मन्त्री आले
  मंग्सिर २०, २०७८ सोमबार 48 Views

‘मिडियाले खेदे, सच्चिन तयार छु’ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । आज (सोमबार) मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले

सार्वभौम अधिकार खण्डन नहुने गरी एमसीसी परिमार्जन गर्न सांसदहरूको सुझाव
  मंग्सिर २०, २०७८ सोमबार 40 Views

सार्वभौम अधिकार खण्डन नहुने गरी एमसीसी परिमार्जन गर्न सांसदहरूको सुझाव

सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरुको सुनुवाइ भइरहेको

अब लकडाउन नहुने
  मंग्सिर २०, २०७८ सोमबार 252 Views

अब लकडाउन नहुने

सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो ।स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण
  मंग्सिर २०, २०७८ सोमबार 36 Views

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् । पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले

एमालेकै बाटोमा माओवादी
  मंग्सिर २०, २०७८ सोमबार 27 Views

एमालेकै बाटोमा माओवादी

नेकपा (माओवादी केन्द्र) पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय

काँग्रेस लुम्बिनी प्रदेशमा उपसभापतिबाहेक संस्थापन इतर समूहका प्यानल नै विजयी
  मंग्सिर २०, २०७८ सोमबार 38 Views

काँग्रेस लुम्बिनी प्रदेशमा उपसभापतिबाहेक संस्थापन इतर समूहका प्यानल नै विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक संस्थापन इतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ। शुरुदेखि नै पुन समूहले अग्रता लिए

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा