राजनीति
प्रधानमन्त्री देउवाको पुत्ला दहन
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । पुतला दहन गर्नु अघि बुधबार सडक
ओलीले चीनलाई चिढ्याउलान् ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा चीनसँग निकटता बढाए । चीनसँग पारवहनलगायत महत्वपूर्ण सम्झौता गरे । नेकपा हुँदा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीसँग बलियो
एमालेले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने
नेकपा (एमाले) ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । त्यस्तै
एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको जोड
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै
एमसीसीले एमाले फेरि फुट्नसक्ने
नेकपा एमाले फेरि फुटको संघारमा पुगेको छ । एमालेका १० बुँदे पक्षधरहरु अध्यक्ष केपी शर्मा ओलीको तारोमा पर्दै जानुले विभाजनको रेखा कोरिइरहेको थियो । त्यसमाथि
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)
एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता
देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति
सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
घेराबन्दीमा प्रधानमन्त्री
सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै
प्रधानमन्त्रीलगायत मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास
प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफू
भट्टराईले भने- आलटाल नगरी एमसीसी पारित गरौं, यही बहानामा गठबन्धन नटुटोस्
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । यही बहानामा सत्ता गठबन्धन












