समाचार
पेमेन्ट गेटवे खरिदमा करोडौं अनियमितता, मुख्य सचिव अर्याल मुछिए
काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा.बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा भाउ बढाएको छ । निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा
सुन तस्करीको अनुसन्धानका लागि डिएसपी भण्डारी भारतमा
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ । सीआईबीले प्रहरी नायब उपरीक्षक
महाभूकम्पयता बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने
सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार
भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाऔँः मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । बिहीवार नेपाल पर्वतारोहण संघको
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको
चीनको नयाँ नक्साप्रति बालेनको आपत्ति, नक्सा नसच्चिएसम्म चीन भ्रमणमा नजाने उद्घोस
काठमाण्डौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले
गाईजात्रामा यौनिक अल्पसंख्यकहरुको ‘प्राइड परेड’
काठमाडौं । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् । गाईजात्राको अवसरमा अरू समुदायले दिवंगत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन्
काठमाडौंको वसन्तपुर क्षेत्रमा गाईजात्राको रौनक
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा
इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीले लगाए ताला
काठमाडौं । विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् । त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमति अस्विकार गर्दै उनीहरूले












