शुक्रबार , बैसाख २६, २०८२

काठमाडौं। दिवंगत एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष  सुवास नेम्वाङका विदेशमा रहेका दुई छोराहरु स्वदेश आइपुगेका छन्। नेम्वाङकका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट  मंगलबार नै स्वदेश आइसकेका थिए भने जेठा छोरा मिङसो बेलायतबाट आज बुधबार आइपुगेका हुन् ।

मंगलबार निधन भएका नेम्वाङको भाेलि बिहीबार हिन्दु र किराती परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्। आफ्नै निवासमा मंगलबार बिहान अचानक हृदयघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा १ः४० बजे पुर्‍याउँदा उनलाई मृत घोषित गरिएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP