समाचार
नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो
विश्वकै प्रदूषित राष्ट्रको सूचीमा नेपाल, प्रदुषणले घटायो ५ वर्ष आयु
काठमाडौं । वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर
विश्व वरियताको एक नम्बर पाकिस्तानसँग खेल्दै नेपाल
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एकदिवसीय वरियताको पहिलो नम्बरमा रहेको पाकिस्तानसँग भिडन्त गर्दैछ । नेपाली
वायू सेवा निगमको भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु, पहिलो उडानमा यात्रु निल
काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।तर दुवै गन्तव्यको पहिलो उडानमा एक जना पनि यात्रु थिएनन् । आइतबारदेखि
भारत र पाकिस्तान दुवैलाई टक्कर दिन्छौं, पाकिस्तानसँगको खेल नेपालका लागि पर्व हो : रोहित पौडेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तान दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्। बुधबार नेपालले पाकिस्तानसँग एसिया कप
एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौंमा
काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ। नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै
किन रोमाञ्चक हुन्छ विश्वकपभन्दा नौ वर्ष कान्छो एसिया कप ?
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण बुधबार पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । एसिया कप सकिएको करिब एक महिनापछि नै भारतमा आईसीसी
६० किलो सुनको अनुसन्धान गर्न सीआईबीका एसएसपी हङकङ जाँदै
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ ।
एमसीसीबारेको १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जान्छौँ : प्रधानमन्त्री
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको सदनबाट पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरुका लागि
अपराधको राजनीतिकरण गर्ने विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई गगनको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै यो विधेयकको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरेका छन्।












