शुक्रबार , बैसाख २६, २०८२

बुटवल ।   रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ।

साेमबार संघले आफ्नो १९ औं वार्षिक उत्सवकाे अवसरमा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम गरेको हो।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् र रुपन्देहीमा रगतको कमि नहाेस् भन्ने उदेश्यले संघले १९ औं वार्षिकोत्सबमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष लक्ष्मण पोख्रेलले बताउनुभयो।

रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको जानकारी दिँदै कार्यक्रम संयोजक रविन्द कुमार श्रेष्ठले अगामी दिनमा पनि संघले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP