समाचार
चीनले जारी गरेको नक्साबारे गम्भीर छु, नेपालको कुरा प्रस्टसँग राख्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन्। असोज पहिलो साता हुन लागेको
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
काठमाडौं । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको
पाठेघरको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट
निजामती सेवा विधेयकमा निजामतीकै साख बढाउने विषयलाई बेमतलब
काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा बन्दै गर्दा विधेयकमा राखिएका विभिन्न प्रावधानका विषयमा कर्मचारीवृत्तबाटै बहस, विरोध, विवाद प्रशस्तै भए । यी बहस, विरोध र
अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना मुलुक जोगाउन गाह्रोः कमल थापा
भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा
सुन तस्करी प्रकरणमा अधिकृतसहित विमानस्थल भन्सारका ३ कर्मचारी पक्राउ
काठमाडौं । झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ
सर्लाही सदरमुकाम मलंगवामा भोलि विहान ८ बजेसम्म कर्फ्यू
काठमाडौं । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार
तिङ्करमा सशस्त्र प्रहरीको पोष्ट स्थापना
दार्चुला । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ तिङ्करमा स्थापना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान, ड्रुक एयर ४२ यात्रु लिएर थिम्पु उड्यो
काठमाडौं । सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरु भएको छ। शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि
बाँकेमा रोकिराखेको ट्रकसँग ४१ यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु
२९ जना घाइते, २ को अवस्था गम्भीर बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको












