बिहिबार , बैसाख २५, २०८२

काठमाडौं । सरकारसँग शुक्रवार शिक्षक महासंघले ६ बुँदे सहमति गरेपनि त्यसप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका छन्। सरकारसँग सहमति भएर  स्थायी प्रकृतिका शिक्षक काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आवद्ध शिक्षकले आज पनि काठमाडौंमा आन्दोलन गरिरहेका छन् र आन्दोलनलाई निरन्तरता दिएका हुन्।

उनीहरु अहिले भेला भएर माइतीघर मण्डला र बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

सहमतिलाई उनीहरुले धोका भनेका छन् । देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक  छन्।

teacher_4th_3.jpg
teahce_4th_5.jpg
teacher_4th_6.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP