समाचार
दुर्गा प्रसाईंको कार्यक्रम बल्खुमा हुने
काठमाडौं । यही मंसिर ७ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन् । प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि
चिसोले जाजरकोटमा एक शिशुको निधन, ज्यान गुमाउनेको संख्या ११ पुग्यो
जाजरकोट । चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी
बीबीसीको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी रुक्साना कपाली
काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुक्साना कपाली परेकी
यमनविरुद्ध खेल्ने नेपालको अन्तिम टोली घोषणा, अनन्त र दिनेश टिममा फर्किए
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ ।
इजरायलसँग सम्झौताको नजिक छौं : हमास
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायल सम्झौताको नजित पुगेर अन्तराष्टिय संचार माध्यमहरुले जनाएका छन । हमास नेतालाई उधृत गर्दै मिडिया रिपोर्ट सार्वजनिक भएका
बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने
काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन्
पद्मोदय मोडदेखि माइतीघर हुँदै नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र
शान्ति सम्झौताको १७ वर्ष: बेपत्ता र निर्दोष परिवारको पीडा जस्ताको तस्तै
नारायण न्यौपाने- काठमाडौं । नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष भएको
विश्वकप छनोटमा नेपाल आज यमनसँग खेल्दै, दर्शकलाई घर जान बसको व्यवस्था
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल आज यमनसँग भीड्दैछ । समूह एच
भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि झण्डै डेढ अर्ब निकासा
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । सम्बन्धित जिल्ला