समाचार
छानबिन समितिको निष्कर्ष: दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन
दुर्गा प्रसाईंले पाएको हतियार राख्ने इजाजतको छानबिन गर्न गठित समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै
इलाम-२ को उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङले कटाए २० हजार मत, कांग्रेसका खड्का ६६०६ मतले पछि
इलाम-२ मा भएको उपनिर्वाचनको मतपरीणाममा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर बनेका छन् । उनले पछिल्लो मतपरीणामअनुसार २० हजार मत कटाएका छन् । उनका निकटतम
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई
वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?
नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ । वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो
मौन अवधि सुरु हुनुअघि गगन थापाले गरे डम्बर खड्का र अभिषेक सिंहलाई जिताउन अपिल
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि अपिल गरेका छन् । केही कार्यक्रममा भाग लिनको लागि यतिवेला
एमालेको कमिटी र सार्वजनिक ओहदामा उम्मेदवार बन्न अब आधारभूत कोर्श उत्तीर्ण गर्नुपर्ने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी कमिटी र सार्वजनिक ओहदाको उम्मेदवार बन्नेले आधारभूत कोर्श उत्र्तीण गर्नुपर्ने व्यवस्था गरिने बताएका छन् । पार्टीको
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले
गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघले जलायो पुत्ला, छोटे माओवादी र सहकारी ठगको संज्ञा
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (बुधबार)
सन्दीपको मुद्दामा गौशला-२६ ले जन्मदर्ताको प्रतिलिपि लिन दिएको सक्कल निवेदन झिकाउने आदेश
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशला–२५ ले जन्मदर्ताका प्रतिलिपि लिन वडा कार्यालयमा दिएको सक्कल निवेदन झिकाउने आदेश भएको छ । जिल्ला अदालतका फैसलाविरुद्ध सन्दीप पुनारावेदन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको












