शनिबार , असार १३, २०८३

इलाम-२ मा भएको उपनिर्वाचनको मतपरीणाममा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर बनेका छन् । उनले पछिल्लो मतपरीणामअनुसार २० हजार मत कटाएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डम्बर खड्का ६६०६ मतले पछि परेका छन् । सुहाङले २०५९६ मत ल्याउँदा कांग्रेसका डम्बरले १३९९० मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुढा) ले ९६५९ मत प्राप्त गरेका छन् । आजै राति अबेरसम्म मतगणना सकिने जनाईएको छ । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP