राजनीति
कांग्रेसलाई योगेशको जवाफ: अग्नि सापकोटा सभामुख हुँदा एमालेलाई गरेको व्यवहार स्मरण होस्
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसद्मा प्रतिपक्षीको विरोधकाबीच सदनको गतिविधि अगाडि बढाउनु सभामुखको परिस्थिति रहेको दाबी गरेका छन् । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनेबेला प्रमुख
ओलीलाई देउवाको प्रतिप्रश्न : गिरीबन्धुमा आफूले निर्णय गर्ने, कांग्रेसलाई भन्ने ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रतिक्रिया दिएका छन् । बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन
सञ्चारकर्मीहरुलाई माधव नेपालको आग्रहः ‘एकीकृत समाजवादी फुट्ने सूचना छन् भने दिनुस्’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टी एकढिक्का रहेको बताएका छन् । आज (बिहीबार) पार्टी कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले
उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग्गिए, अब प्रचण्डसँग वारपारको लडाईं लड्ने
उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग भएका छन् । आफ्नो पार्टी नै प्रधानमन्त्री पुष्पकमल दाहालले फुटाएको निश्कर्ष निकालेर यादवले मोर्चाबाट अलग हुने निर्णय लिएका हुन् ।
कांग्रेससँग फायर भएका ओलीको उद्घोष : कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन
एमालेले सुदूरका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिए एकीकृत समाजवादी सरकारबाट बाहिरिने
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घैबहादुर सोडारीलाई विश्वासको मत नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकार छाड्ने वा
जसपा फुटेपछि अलमलिए माधव नेपाल
सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय
जसपा विभाजनको असर : मधेशमा उपेन्द्र यादव बलियो, संसदीय दलको आकस्मिक बैठक बस्दै
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेशका सबैभन्दा पहिलो असर देखिएको छ । विकसित परिस्थितिबारे छलफल गर्न मुख्यमन्त्री तथा संसदीय दलका नेता
माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमबारे कुराकानी भएको बताईएको छ
पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्ति अन्त्य हुन्छः गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्तिको छिट्टै अन्त्य हुने बताएका छन् । आज (बिहीबार) बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार