शनिबार , भाद्र १३, २०८३

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा दिनुपर्न ठाउँमा शिक्षामन्त्रीले राजीनामा दिएको टिप्पणी गरेकी छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गरेकी छन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको’ श्रेष्ठले भनेकी छन्, ‘तर, त्यो पर्दैन, हैन त?’

प्रधानमन्त्रीको असहयोगका कारण शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको चर्चा भइरहेका बेला पूर्वशिक्षामन्त्री श्रेष्ठको यस्तो टिप्पणी आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP