राजनीति
कार्यकर्तालाई देउवाको निर्देशन- कांग्रेसको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने अवस्था छैन, चुनावी तयारीमा लाग्नु
काठमाडौँ — नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर अघि बढ्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् । नेपाल
बादलमाथिको कारवाहीको पत्र सचिवालयमा दर्ता (सूचनासहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ ले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ । शुक्रबार राष्ट्रियसभा
प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई पुन नियुक्त, सपथग्रहण सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरेका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम
पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय
माओवादी र जसपालाई देउवाको प्रस्ताव : कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाऔं
नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे
गगन थापालाई महेश बस्नेतको जवाफ: ‘बोकाले दाइँ हुँदैन गोरु नै चाहिन्छ’
काठमाडौं । एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन
प्रधानमन्त्रीलाई गगनको चुनौती : तीन वर्षमा केके भए संसदमा बहस गरौं
नेपाली कांग्रेसका सांसद गगन थापाले पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन
ओलीले विदेशी प्रभुसमक्ष आत्मसमर्पण गरे : प्रचण्ड
काठमाडौं। नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला विचित्रको भएको पुनः दोहोर्याएका छन्। सल्यानको सल्लीबजारमा आयोजित कार्यकर्ता भेटघाट
निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिएपनि नआत्तिनुस् : माधव नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन । मंगलबार आफ्नो समूह निकट वाग्मती प्रदेश
रुकुमेली जनतासामु प्रचण्डले भने : मैले गल्ती गरें, आत्मालोचना गर्छु
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका












