राजनीति
बानेश्वरमा माधव नेपाल पक्षको बेग्लै बैठक
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ। बैठक बानेश्वरस्थित अर्याल होटेलमा नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय सदस्यहरू
संसदमा अब नयाँ खेल सुरु हुन्छ :झलनाथ खनाल
काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन्। त्यो नयाँ खेल विस्तारै देखिँदै जाने उनको भनाइ छ। ‘संसद भवन
‘वर्तमान राजनीतिमा केपी ओलीलाई पराजित गर्ने कुनै नेता छैन’
पार्टीमा विवाद र विभाजन भइरहँदा सर्वोच्चले अचानक पहिलो फैसला गर्यो, संसद पुनर्स्थापना । जसले प्रतिनिधि सभा विघटन गरेर चुनावको सिफारिस गरेको थियो, त्यो प्रधानमन्त्रीको जन्मदिनको
प्रचण्डलाई जसपाका नेताहरुको जवाफ : जसले मुद्दा सम्बोधन गर्छ, उसलाई समर्थन
२६ फागुन, काठमाडौं । नेकपा एमाले इतरको सरकार बनाउन दौडधुप गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भेटेका
जसपा संसदीय दलको निष्कर्षः प्रतिगमनकारी कदम चाल्ने ओलीलाई साथ दिनु हुँदैन
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ । आज बसेको
प्रचण्डको दौडधुप : कांग्रेस र जसपासँग गठबन्धनको प्रयास
२५ फागुन, काठमाडौं । साबिक नेकपाको प्रचण्ड–माधव समूहको ठूलो हिस्सा माधवकुमार नेपाल समूहलाई विदा गरेको भोलिपल्ट पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठक राखेर
एमालेले हटायो धुम्बाराहीबाट ‘नेकपा’को बोर्ड
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी खारेज गर्दिएपछि नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयबाट नेकपा लेखिएको बोर्ड हटाइएको छ । नेकपाको बोर्ड हटाएर
कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ । मंगलबार बसेको स्थायी
पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने
३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै
माओवादी मन्त्रीहरू : ‘सल्लाह’ गर्दै भट्ट, ओलीलाई नै साथ दिने थापाको ‘निर्णय’
काठमाडौँ — सर्वोच्च अदालतले नेकपा दलको नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधवकुमार नेपालहरू एमालेतिर लागेका छन् भने पुष्पकमल दाहालले माओवादी