समाचार
कुलमान हटाउने तयारीबाट सरकार ब्याक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय
नेपल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारीबाट सरकार ब्याक भएको छ । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री दीपक खड्काले प्राधिकरणले उद्योगको
सरकारलाई प्रचण्डको चेतावनी: धेरै अभद्र भयौ भने सडकमै घिसारेर जवाफ माग्छौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका
विमलेन्द्र निधिले किन दिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्तमान सरकारले जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र गरेको आफूले थाहा पाएको भन्दै
कुलमानलाई मन्त्रालयमा तान्ने सरकारको तयारी, उर्जामन्त्री खड्काले थाले तयारी
सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विभागीय कारबाही गर्ने भएको छ । सरकारको निर्देशनको अवेज्ञा गरेको भन्दै उनलाई मन्त्रालयमा तान्नेगरि तयारी थालिएको छ
माओवादीले आज सरकारविरुद्ध जनप्रदर्शन गर्दै, तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने तयारी
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित रहेर सरकारविरुद्ध आज काठमाडौंमा
रास्वपाले आज किर्तिपुरमा सरकारविरुद्ध मौनधारण गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सरकारविरुद्ध मौनधारण गर्ने भएको छ। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले शुक्राबर साँझ सामाजिक संजालमा एक एक स्टाटस शेयर गर्दै शनिबार
राष्ट्रपतिलाई संवैधानिक भूमिका कुल्चन विपक्षीको निम्तो
विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे। पूर्वनिर्धारित योजना र उद्देश्य बमोजिम उनीहरु शीतल निवास पुगेका हुन् । विशेष आग्रहका निम्ति शीतल निवास
सत्ता पक्षका ७ दलको संयुक्त वक्तव्य : सडकबाट सरकारको विकल्प खोज्ने कुरा कुनैपनि अर्थमा स्वीकार्य हुन सक्दैन्
सत्ता गठबन्धनको बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्नेगरि विभिन्न नाम र स्वरुपमा हुने कुनैपनि
सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले भन्यो: सरकार बदलिने हल्ला निरर्थक र भ्रमपूर्ण
सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले
डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको












