समाचार
लम्जुङमा भूकम्पको धक्का महसुस
लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ। क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन
स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?
स्थानीय तहमा एमालेको वर्चश्व छ। प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन्। उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई
युट्युबरमाथि गृह मन्त्रालयले उठायो कानुनी डन्डा
पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका भिडियो देख्न सकिन्छ। कतिपय भिडियो परिवारसँग बसेर हेर्नसम्म सकिँदैन भने कतिपय भिडियो सार्वजनिक सरोकारका विषयमा भन्दा निजी कुराकानीमा केन्द्रित
जनसङ्ख्या वृद्धिदर गिरावटः रोजगारीको खोजीमा युवा विदेश भासिँदाको नतिजा
युवाहरू रोजगारीको खोजीमा विदेश भासिँदा देशको जनसङ्ख्या वृद्धि दरमा गिरावट आएको छ । वि.स. १९८८ साल यता पहिलोपटक नेपालको जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत भन्दा
वैशाखमै चुनाव गर्न राष्ट्रपतिको ‘दबाब’
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि
भैरहवा विमानस्थल सञ्चालनको तयारी
रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य
चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक
नयाँदिल्ली– चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी
हेर्नुहोस् तपाईँ बस्ने जिल्लादेखि स्थानीय तहसम्मको जनसंख्या विवरण, कहाँ कति ? (पूर्णपाठ)
केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० भएको
जनमतको लगामविहीन उग्रता
जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साह बर्दिबास जाँदै थिए। जनकपुरधामको पिडारी चोक पुग्दा फट्टा बोकेका हुलले उनी सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी
किन बढेन नेपालको जनसंख्या?
२०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार












