समाचार
को हुन् सहिद ? के छ घोषणाको मापदण्ड ?
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा
सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह
आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ। बिहान ९ बजे सहिद
देउवा किन चुनावका लागि बढे ?
प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावका लागि अगाडि बढेका छन् । उनले जेठभित्र स्थानीय निकायको निर्वाचन गर्ने सहमति सत्ता गठबन्धनभित्र बनाइसकेका छन्
बुद्धजयन्ती अगावै गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याइन्छ : पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा
वैशाखमै भए पनि चुनावमा जान गठबन्धन तयार, राष्ट्रपतिको दबाब ‘असंवैधानिक’
सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर वैशाखमै चुनाव गर्न सकिने निष्कर्ष निकालेको हो। गठबन्धनको शनिबार बसेको बैठकले संविधान र स्थानीय तहको निर्वाचनसम्बन्धी
तानसेन नगरपालिकाको सेवा स्थगित
तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित
फेब्रुअरी दोस्रो सातासम्म रेल सेवा उद्घाटन
जयनगर–कुर्था मार्गमा रेल सञ्चालनका लागि तयारी पूरा भएको छ । यससँगै नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न छलफल भइरहेको छ ।रेल सञ्चालनका लागि कानुन (अध्यादेश),
तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब
तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अहिलेसम्म कति खनियो ?
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ४३ प्रतिशत पूरा भएको छ। आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिलेसम्म ४३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको बताए । अहिलेसम्म समग्र
जनगणना २०७८ : १० वर्षमा ३२ जना मात्रै वृद्धि
२०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा












