समाचार
शेखर कोइरालाको चेतावनी : कांग्रेसले १०० सिट नलिए पार्टीभित्र विद्रोह हुन्छ
जनकपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् । कांग्रेसलाई १०० सिट
सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु
सल्यान । विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो । बन्गाड कुपिण्डे
पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने
तनहुँ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ ।
थप २३० मा कोरोना संक्रमण, ७८ जना निको
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,८३६
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुल्ने
काठमाडौं । दशैंका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक
कांग्रेस डोल्पाका पूर्व सभापति बुढा राप्रपामा प्रवेश
काठमाडौं । नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले
शेयर बजार आज पनि ओरालो
काठमाडौं । शेयर बजार आज (बुधबार) पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव
रात्रीकालिन बजार सञ्चालन गर्ने विषयमा व्यवसायिक संघसंस्था विच छलफल
बुटवल ।रात्रीकालिन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रुपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डको मस्यौदामाथी बुटवलका व्यवसायिक संघसंस्थाहरुले छलफल गरेका छन् । बुटवल उद्योग वाणिज्य
बालुवाटारमा कार्यदलको ‘निर्णायक’ भनिएको बैठक शुरु
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक शुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको
प्रचण्डले भने, ‘जनार्दनलाई हुर्काउन मेरो मुख्य भूमिका छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार हुन् भन्ने चाहेको बताएका छन् । आज (बुधबार) अखिल क्रान्तिकारीको