समाचार
एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा
काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।
दुर्गा प्रसाईंलक्षित महेश बस्नेतको चूनौति : मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ?
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरुवात भएको उल्लेख गर्दै चाँडै फिल्महरु प्रदर्शन हुने
मनाङ एयर निलम्बनमा
काठमाडौँ– पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
अष्ट्रेलियाको मेलबर्नमा नेपाली पहिचान : मन्दिर र गुम्बा सहितको सामुदायिक घर
मेलबर्न।विश्वको जुनसुकै ठाउँमा पुगेपनि आफ्नो जन्मभूमी, रहनसहन, संस्कार तथा संस्कृति र आफ्नो समुदायप्रतिको माया अनि लगाव संगै रहन्छ। अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई हेर्दा एउटा मिनी
सिक्किममा सम्पर्कविहीन बनेका इलामका ५ जना भेटिए
विराटनगर । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा,
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना
काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको
मुख्यमन्त्री नियुक्तिका लागि आज कोशीमा सांसदहरुको सनाखत हुँदै
काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (शनिबार) सांसदहरुको सनाखत गरिदैंछ । मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी
आज भारत र पाकिस्तानको महाभीडन्त, पाकिस्तान पहिलो जितको खोजीमा
काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदैछ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको
सञ्जय भण्डारीको बयान- तीन जिल्लाका ९ ठाउँमा मान्छे मारेको छु, अनुसन्धान गर्ने काम प्रहरीको हो
तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीले आफूले काठमाडौंमा मात्र नभई काठमाडौं बाहिरका जिल्लामा पनि मानिहरूको हत्या गरेको दाबी गरेका छन्। शुक्रबार सरकारी वकिलको कार्यालयले
राहुल महरालाई थुनामा पठाउन आदेश
काठमाडौँ । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।












