समाचार
चार जिल्लाका प्रजिअ हेरफेर
काठमाडौं । गृह मन्त्रालयले चारजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका
इरान र साउदीबीच इजरायल–प्यालेस्टाईन द्वन्द्वबारे संवाद
काठमाडौं । इजरायल–प्यालेस्टाईन द्वन्द्वका विषयमा इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार फोन वार्ता भएको छ । इरान र साउदी
निजी क्षेत्रलाई पेलेर गए अर्थतन्त्रमा झन् संकट आउने अध्यक्ष ढकालको चेतावनी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले नपेल्न र निजी क्षेत्रमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन । दिए
नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य
काठमाडौं । एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर
बझाङ केन्द्र विन्दु भएर मध्यराति फेरि भुकम्प
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ। बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प
नेपाली विद्यार्थी लिन इजरायल उड्यो जहाज
काठमाडौं । इजरायलबाट नेपाल आउन चाहने विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबई उडेको
चितवन निकुञ्जमा मृत भेटियो एक सिंगे गैंडा
चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत भेटिएको छ। खोरिया मुहान क्षेत्रमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो। मृत गैंडाको खाग र खुर सुरक्षित
एएफसी फुटसल छनोटमा ३ खेलमा ११ गोल खाएर टुंगियो नेपालको यात्रा
नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०२४ को समूह ‘डी’ को छनोटमा जितबिहीन भएर आफ्नो यात्रा सकेको छ। नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टिम मंगोलियासँग उलनवटरमा १-१
विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज राति इजरायल उड्ने
काठमाडौं। इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज साँझ नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ। नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे
अख्तियार प्रमुखलाई रवि लामिछानेले सोधे–भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार प्रमुख प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । बुधबार संसद्को












