समाचार
प्रधानमन्त्री बालेनको देशवासीका नाममा पहिलो सम्बोधन-घटनाको निष्पक्ष छानबिन हुन्छ
प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् । सुनसरीमा सिराहामा साम्प्रदायिक हिंसा बढेपछि उनले आज सामाजिक सद्भावको अपिल गर्दै सम्बोधन गरेका हुन् ।
राष्ट्रपति-प्रधानमन्त्रीबिच करिब १५ मिनेट भेटवार्ता
प्रधानमन्त्री बनेको चार महिनापछि बालेन्द्र शाहले पहिलोपटक शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति
दक्ष आप्रवासी कामदारको आवश्यकता अझै उच्च : साउथ अस्ट्रेलियाका प्रिमियर मालिनाउसकास
साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकास (Peter Malinauskas) ले अस्ट्रेलियालाई अझ धेरै दक्ष आप्रवासी कामदार आवश्यक रहेको बताएका छन्। स्काई न्यूजसँगको अन्तर्वार्तामा उनले देशमा बढ्दो पूर्वाधार
सुनसरी घटनापछि सर्वदलीय बैठक आज, रवि लामिछानेले सबै दललाई गरे आह्वान
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक
सुनसरीमा अनिश्चितकालीन कर्फ्यू
सुनसरीका ९ स्थानीय तहमा मङ्गलवार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल: दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री
अस्ट्रेलियामा विद्यार्थी र पर्यटक भिसा अस्वीकृत हुने क्रम बढ्दो, प्रोसेसिङ समय पनि लम्बियो
अस्ट्रेलियामा पछिल्लो समय विद्यार्थी भिसा मात्र होइन, पर्यटक (भिजिटर) भिसाका आवेदनसमेत उल्लेख्य रूपमा अस्वीकृत हुन थालेका छन्। यससँगै भिसा आवेदनको प्रोसेसिङ समय पनि अघिल्लोभन्दा लम्बिएको
८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति
काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब ८० महिनापछि सञ्चालनमा आएको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार
‘अस्ट्रेलियाबासी नेपालीका सबै समस्या समाधान गर्न सरकार तयार छ’ : अर्थमन्त्री स्वर्णिम बाग्ले
काठमाडौं/सिड्नी । नेपालका अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएनए) का समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय युवा
शिलालेखबाट ओलीको नाम हटाइएको दाबीप्रति विवाद, सडक विभागले भन्यो– ‘राजनीतिक कारण होइन’
काठमाडौं । थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्यास शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने विषयले राजनीतिक बहस सुरु भएको छ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले












