समाचार
पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्ति अन्त्य हुन्छः गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने प्रवृत्तिको छिट्टै अन्त्य हुने बताएका छन् । आज (बिहीबार) बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार
रास्वपा उम्मेदवार मिलन लिम्बुको धरौटी जफत
इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुको जमानत (धरौटी) जफत भएको छ । सम्पन्न निर्वाचन परिणाम अनुसार लिम्बुले ५ हजार ५० मत
विजय उत्सव मनाउन इलाम जाँदै केपी ओली
उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ। इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले
इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर
लगानी सम्मेलनः सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताएकी छिन् । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा आज
छानबिन समितिको निष्कर्ष: दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन
दुर्गा प्रसाईंले पाएको हतियार राख्ने इजाजतको छानबिन गर्न गठित समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै
इलाम-२ को उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङले कटाए २० हजार मत, कांग्रेसका खड्का ६६०६ मतले पछि
इलाम-२ मा भएको उपनिर्वाचनको मतपरीणाममा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर बनेका छन् । उनले पछिल्लो मतपरीणामअनुसार २० हजार मत कटाएका छन् । उनका निकटतम
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई
वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?
नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ । वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो
मौन अवधि सुरु हुनुअघि गगन थापाले गरे डम्बर खड्का र अभिषेक सिंहलाई जिताउन अपिल
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि अपिल गरेका छन् । केही कार्यक्रममा भाग लिनको लागि यतिवेला












