मंगलबार , बैसाख २९, २०८३

परराष्ट्रमन्त्री डा. आरजु राणाले चिनियाँ परियोजना बीआरआईको कार्यान्वयन सवालमा बृहत्त छलफलको आवश्यकत्ता औंल्याएकी छिन् । आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले कुनैपनि देशसँग नेपालले सन्धी तथा सम्झौता गर्दाखेरि बृहत्त छलफल गर्दा नै देश र भावी पुस्ताको लागि पनि राम्रो हुने टिप्पणी गरिन् । उनले बीआरआई ऋणमा लिने हो कि वा अनुदानमा भन्ने कुरा तय नभएको स्पष्ट पारिन् । उनले एमसिसी सम्झौता गर्दापनि व्यापक छलफल गरिएको स्मरण गराईन् ।

उनले कुनैपनि राष्ट्रसँग ठूलो डकुमेन्टेशनमा साईन गर्दा ठूलो छलफल हुनु राम्रो हुने धारणा राखिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईको कार्यान्वयनको लागि व्यापाक छलफल गराउने विश्वास दिलाईन् । बीआरआई अहिले फ्रेमवर्कमात्रै भएको र डराएरै भाग्नुपर्ने खालको नभएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP