समाचार
अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित
नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने निश्चित भएको छ । यसअघि उनको उमेरसम्बन्धी विवादले संसय पैदा भएको थियो । सैनिक मुख्यालयमा पत्रकार सम्मेलन
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा आज महत्वपूर्ण नियुक्तिहरु लिने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को
विप्लवको टिप्पणीः ओली प्रधानमन्त्री भएकै दिनदेखि सरकारको दिनगन्ती सुरु भइसक्यो
काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै सरकारको
ओलीलाई दुर्गा प्रसाईंको कडा चेतावनी : खबरदार याे संविधान छाेलाउ !
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माफियाहरूको भएको दाबी गरेका छन् । मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओली प्रधानमन्त्री
प्रधानमन्त्री ओलीद्वारा परराष्ट्र मन्त्रालय बाईपास, परराष्ट्रका प्रतिनिधि नराखी तीन राजदूतसँग भेट
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकाल सुरु गरेका छन् । अहिले उनी बधाई तथा शुभकामना गर्नमा व्यस्त छन् ।
अदालतको आदेशसँगै महानगरले सुरु गर्यो न्युरोडमा फुटपाथ विस्तार
काठमाडौं महानगरपालिकाले न्युरोडमा पुनः फुटपाथ विस्तार सुरु गरेको छ । फुटपाथ विस्तारलाई रोक लगाउने सडक डिभिजन कार्यालयविरुद्ध पाटन उच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि फुटपाथ
सत्ता पक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त
सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य
एमालेका १० भाइमाथि फर्किएन ओलीको मन, मन्त्रिपरिषद्मा ‘नो इन्ट्री’
नेकपा (एमाले) भित्र नेताहरुको एउटा समूह छ, त्यो ‘१० भाइ’ को नामले परिचित छ । उनीहरु तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’
अर्जुनरसिंह केसीको प्रस्ताव– शेखर वा गगनले सरकारमा नेतृत्व गर्नुस्, नभए म जान्छु
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका दुई नेतामध्ये एकले कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुपर्ने बताएका छन् । नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार
पूर्व माओवादी घटकहरुसँग तत्काल एकता गर्नेगरि प्रचण्डको तयारी, पहिलो नजर विप्लव र प्रभु साहमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल पूर्व माओवादी घटकहरुसँग एकताको लागि गम्भीर पहल थालेका छन् । आजसम्म कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डले यही












