आइतबार , भाद्र १४, २०८३

नेपल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारीबाट सरकार ब्याक भएको छ । आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उर्जामन्त्री दीपक खड्काले प्राधिकरणले उद्योगको लाईन काटेको विषयमा ब्रिफ गरेका थिए । सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिने कुरा उर्जामन्त्रीको भएकोले त्यहीअनुसार गर्न निर्देशन दिएका थिए ।

आजको मन्त्रिपरिषद् बैठकले सरकारले विद्युत्‌ महसुल बक्यौता समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दए । यसअघि सरकारले कुलमानलाई हटाउनेगरि गृहकार्य गरेको समाचार बाहिरिएका थिए । तर, प्रधानमन्त्री ओली उक्त तयारीबाट एकाएक ब्याक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP