शनिबार , भाद्र १३, २०८३

सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले सरकार परिवर्तनको हल्ला निराधार भएको जनाएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अहिलेको सरकारमा कुनै समस्या नभएको विश्वास व्यक्त गरेको गृहमन्त्री रमेश लेखकले बताए।

उनले भने, “सरकार बदलिन्छ भन्नु भ्रमपूर्ण कुरा हो, सत्तारुढ दलको बैठकले यसबारेमा दृढ विश्वास व्यक्त गरेको छ । सत्तारुढ दलको बैठक निरन्तर बस्ने र सरकारमा रहेका दलहरुका बीचमा छलफल र निरन्तरता दिने विषयमा कुरा भएको छ ।” उनले सत्ता साझेदार दलहरुबीच ११/१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP