ब्यानर न्युज
तीनकुनेको मनकामना डेरीमा भेटिएका अखाद्य वस्तु नष्ट, पटकपटक कारवाहीमा परेपनि भएन सुधार
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहीन सामग्रीहरु फेला पारी नष्ट गरिएको छ । बिगतमा समेत
योगसम्बन्धी विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्न सक्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन् ।
दिवंगत मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा, मुख्यमन्त्रीसहितका नेताहरुद्वारा श्रद्धाञ्जली ( फोटोहरु )
जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित
पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो
नन्दु परियारको संगीतमा ‘अन्त नभने’ सार्वजनिक ( भिडियो )
गायक तथा संगीतकार नन्दु परियारको संगीतमा लोकदोहोरी गित “अन्त नभने’’ रिलिज भएको छ । पछिल्लोलो समय युवा पुस्कताका लोकप्रिय गायक बिक्रम परियार र गायिका गरिमा
भारतमा ‘आदिपुरुष’को कमाइमा चौथो दिनमै ७५ प्रतिशतले गिरावट
नकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ भारतीय फिल्म आदिपुरुष । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार
‘अखण्ड भारत’ नक्साको वास्तविकता बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन
सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर जानकारी गराउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा
करण केसी एक्लैले चार विकेट लिएपछि दबाबमा अमेरिका
अलराउन्डर करण केसीले अमेरिकाविरुद्ध चौथो विकेट लिएका छन्। सुरुदेखि नै अमेरिकालाई दबाबमा राखेका उनले लगातार विकेट झारेर दबाब बढाएका हुन्। अलराउण्डर केसीले विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्धको
दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प
दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान
एमालेसँग हतारमा एकता गरिएकाले असफल भयो : प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा












