बुधबार , जेठ १, २०८२

काठमाडौं, २१ श्रावण । एक क्विन्टल सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)लाई जिम्मेवारी दिइएको छ।

आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो।

अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका सबै प्रमाण र फाइलहरू प्रहरीलाई दिएको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘हालसम्म खुलेका प्रमाणले यो अन्तर्देशीय संगठित रुपमा भएको अपराध देखिएकोले बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिबाट गर्नेपर्ने देखिएकाले प्रहरीलाई दिने निर्णय भएको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP