ब्यानर न्युज
चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्ज अवलोकन
कावासोती । वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय
मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख आयुक्त थपलियाको निर्देशन
काठमाडौं । प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका
रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार
मङ्सिर १ गते रातिदेखि सिमानाका बन्द
बुटवल । मंसिर १ गते राती १२ बजेदेखि भारतीय सिमानाका बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना प्रकाशन गरेर मंसिर १ गते
मेलम्चीको पानी काठमाडौँ पठाउने काम सुरु
काठमाडौं । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ
समृद्ध रुपन्देही गृहमन्त्री खाँणको संकल्प
भैरहवा।रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले सिमावर्ती सहर भैरहवालाई मुलुकमै नमूना बनाएर अन्तर्राष्ट्रिय पहिचान दिलाउने बताएका छन् । त्यसका लागि भैरहवाको
तोलामा एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा
मेयर बालेन्द्र र जर्मन राजदूत डा. प्रिन्सबीच भेटवार्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेट भएको छ । मेयर साहको कार्यकक्षमा भएको
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा
भालुवाङमा धमाधम संरचना तयार हुँदै
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई