मंगलबार , अषोज २७, २०८३

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोलि ९सोमबार० बिहान  नेपाल फर्कने भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल युरोप भ्रमण छोट्टाएर भोलि (सोमबार) बिहान  नेपाल फर्कन लागेका पार्टीका एक नेताले बताए।

अध्यक्ष नेपाल युरोप भ्रमण सकेर साउन १ गतेमात्रै नेपाल फर्कने कार्यतालिका रहेको थियो । तर ललिता निवास प्रकरण र सुन प्रकरणले राजनीतिक घटनाक्रम बदलिएकोले अध्यक्ष चाँडै फर्कन लागेको ती नेताले बताए ।

अध्यक्ष अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्कने अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो । अध्यक्ष नेपाल प्रधानमन्त्री भएको बेला ललिता निवास प्रकरणमा महत्वपूर्ण निर्णय भएकोेले उनीमाथीपनि छानबीन हुनुपर्ने माग उठिरहेको छ ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP