ब्यानर न्युज
बजारमा गोलभेँडाभन्दा हरियो धनियाँ महँगो
काठमाण्डाै – गोलभेँडापछि हरियो धनियाँँको मूल्य बढेको छ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज धनियाँको थोक मूल्य
थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ, पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो
काठमाडौँ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान
४७ वर्षपछि रुसले चन्द्रमामा रकेट पठायो, भारतको चन्द्रयानभन्दा अघि अवतरण गर्ने
मस्को । भारतपछि अब रुसले पनि चन्द्रमाका लागि लुनार मिसन लुना–२५ प्रक्षेपण गरेको छ । रुसले ४७ वर्षपछि आफ्नो रकेट पठाएको हो । लुना २५
काठमाण्डाैकाे यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरुपमा फर्काइने, अतिक्रमित संरचना आज भत्काइँदै
काठमाण्डाै – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ । महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ
सुन तस्करी प्रकरण : सर्वाधिक खोजीका २ चिनियाँ नागरिक एयरपोर्टबाट पक्राउ
सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सीआईबी स्रोतका अनुसार बिहान पौने
पाकिस्तानको संसद भंग
काठमाडौं,२५ साउन । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् ।
कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्
सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप
डन-३ मा शाहरुखको ठाउँ रणवीरले कसरी लिए ? भयाे खुलासा
मुम्बई । फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो
नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो : ७४ जिल्लामा सङ्क्रमण
काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म
रास्वपाको अर्को विवादित काम, जानकारी नै नगराई वाकीटकी भिरेर कार्यकर्ता हिँडेपछि प्रशासनको पत्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकपछि अर्को काम विवादित हुन थालेको छ। पहिरो हटाउन भन्दै रास्वपा कार्यकर्ताहरू चुनावी चिह्नसहित ज्याकेट लगाएर नारायणगढ-मुग्लिन सडक खण्डमा पुगेपछि












